बौद्ध धर्मलम्बीको संख्या निरन्तर घट्दै जानु अस्तित्वमाथि खतरा

– भीम लामा नेपाल बहुभाषा, धर्म र संस्कृतिको बहुआयामिक फूलबारी हो । धर्म, संस्कृतिको विविधताले नेपाल राष्ट्रको चिनारी बनाएको छ । विभिन्न जातजाति, धर्म, सम्प्रदायको सुन्दरता बोकेर नेपाल विश्वभर आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ । धार्मिक तथा साँस्कृतिक विविधताकै कारण विश्वको नजर नेपालसामू पर्न सफल भएको छ । नेपाली मौलिक धर्म, संस्कृति तथा … Continue reading बौद्ध धर्मलम्बीको संख्या निरन्तर घट्दै जानु अस्तित्वमाथि खतरा